१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १२:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सातै प्रदेशमा राजनीतिक संयन्त्र बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:o९:oo

उच्चस्तरीय राजनीतिक समन्वय समितिले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरेको छ। आज बसेको समितिको बैठकले सातवटै प्रदेशमा राजनीतिक संयन्त्र बनाउने निर्णयसमेत गरेको छ।  
अहिले राजनीतिक समन्वय समितिको संयोजक नेपाली कांग्रेसका रामचन्द्र पौडेल छन्। गठबन्धनमा आबद्ध दलहरूबीच समन्वय र सहकार्यका लागि प्रदेशमा संयन्त्र बनाउने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका लागि सफलताको शुभकामना दिएको छ। देउवा आइतबार चारदिने भारत भ्रमणका लागि जाँदै छन्।

ad
ad