निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २१ बुधबार १२:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले सार्‍यो जिल्ला अधिवेशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २१ बुधबार १२:३०:००

नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लको अधिवेशन माघ १५ मा गर्ने निर्णय गरेको छ ।  

केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले पुस २७ का लागि तय गरिएको जिल्ला अधिवेशन माघ १५ मा गर्ने निर्णय गरेको कांग्रेस सचिव केशव रिजालले जानकारी दिए ।