Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २१ बुधबार १२:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले सार्‍यो जिल्ला अधिवेशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २१ बुधबार १२:३०:००

नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लको अधिवेशन माघ १५ मा गर्ने निर्णय गरेको छ ।  

केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले पुस २७ का लागि तय गरिएको जिल्ला अधिवेशन माघ १५ मा गर्ने निर्णय गरेको कांग्रेस सचिव केशव रिजालले जानकारी दिए ।