
नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनअन्तर्गत मतगणना जारी छ। एक हजार एक सय मत गन्दा उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादवले अग्रता कायमै राखेका छन्। सिंहले पाँच सय २१ मत ल्याउँदा यादवले चार ४२ मत ल्याएका छन्। यस्तो छ पछिल्लो विवरण :
उपसभापति
वीरेन्द्रप्रसाद सिंह - ५२१
चन्द्रशेखर यादव - ४४२
विनोदकुमार खनाल- ४०९
धनलाल ठोकर - ३७७
रामआधारप्रसाद यादव - ५९
महामन्त्री
उपेद्रकुमार यादव - ४८५
नरेशकुमार यादव - ४३१
हरेशप्रसाद महतो - ३९२
वृहस्पतिकृष्ण श्रेष्ठ - ३९०
विनोद चौधरी - ११३
सहमहामन्त्री (खुला)
परशुराम चौधरी - ४२९
जयनारायणप्रसाद यादव - ४०६
विनोदकुमार यादव - ३७०
नारायण चौधरी - ३४५
अरविन्द अमात्य - ११६
रामनारायण महासेठ - ५९
सहमहामन्त्री (महिला)
विन्दुकुमारी यादव - ४५१
भीमादेवी शर्मा - २९१
रीता यादव - ८३
रेखादेवी महरान - ४२