निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १२ बिहीबार
  • Thursday, 26 May, 2022
नयाँ पत्रिका महोत्तरी
२०७८ पौष ९ शुक्रबार १६:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखरको अग्रता कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
२०७८ पौष ९ शुक्रबार १६:१२:००

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनअन्तर्गत मतगणना जारी छ। एक हजार एक सय मत गन्दा उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादवले अग्रता कायमै राखेका छन्। सिंहले पाँच सय २१ मत ल्याउँदा यादवले चार ४२ मत ल्याएका छन्। यस्तो छ पछिल्लो विवरण :

उपसभापति
वीरेन्द्रप्रसाद सिंह - ५२१
चन्द्रशेखर यादव - ४४२
विनोदकुमार खनाल- ४०९
धनलाल ठोकर - ३७७
रामआधारप्रसाद यादव - ५९

महामन्त्री
उपेद्रकुमार यादव - ४८५
नरेशकुमार यादव - ४३१
हरेशप्रसाद महतो - ३९२
वृहस्पतिकृष्ण श्रेष्ठ - ३९०
विनोद चौधरी - ११३

सहमहामन्त्री (खुला)
परशुराम चौधरी - ४२९
जयनारायणप्रसाद यादव - ४०६
विनोदकुमार यादव - ३७०
नारायण चौधरी - ३४५
अरविन्द अमात्य - ११६
रामनारायण महासेठ - ५९

सहमहामन्त्री (महिला)
विन्दुकुमारी यादव - ४५१
भीमादेवी शर्मा - २९१
रीता यादव - ८३
रेखादेवी महरान - ४२