१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनकामना केबलकार चार दिन बन्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:४५:oo

मनकामना केबलकार चार दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै पुस ४ गतेदेखि ७ गतेसम्म केबलकार बन्द हुने जनाएको छ। केबल स्तरोन्नतिका लागि चार दिन सेवा बन्द गर्न लागिएको हो।

अस्ट्रियाबाट आएको प्राविधिक टोलीले केबलकारको गियर बक्स र टावर मर्मत गर्ने कम्पनीले जनाएको छ। यो अवधिमा रेस्टुरेन्ट र बटम स्टेसनको सेवा भने यथावत सञ्चालन हुनेछ। केबलकार मर्मत गर्ने समय दुई दिन भए पनि मर्मतपछि परीक्षण गर्न थप दुई दिन लाग्ने भएकाले चार दिन सेवा बन्द रहने कम्पनीका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठले जानकारी दिए।

ad
ad