Skip This
लमजुङ केन्द्र भएर ३.६ म्याग्नेच्युडको भूकम्प
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २७ सोमबार
  • Monday, 17 June, 2024
२o७८ मङ्सिर २७ सोमबार १o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ केन्द्र भएर ३.६ म्याग्नेच्युडको भूकम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २७ सोमबार १o:o९:oo

लमजुङ केन्द्र भएर ३.६ म्याग्नेच्युटको भुकम्प गएको छ । सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

उक्त परकम्प २०७२ वैशाख १२ गतेकै भएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँसहित हिमाली जिल्ला मनाङसहित आसपासका जिल्लामा समेत महसुस भएको बताइएको छ ।
 

ad
ad
ad
ad