१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अझै सुरु भएन कांग्रेसको मतदान प्रक्रिया 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:o७:oo

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज  बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भनिएपनि एक घण्टा बितिसक्दा मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।

 पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट चुनिएका चार हजार ७४३ मतदाताले नेतृत्व छान्न मतदानमा भाग लिँदै छन् ।
 

ad
ad