Skip This
सभापतिमा युवराज न्यौपानेले दिए उम्मेदवारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २५ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २५ शनिबार १४:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभापतिमा युवराज न्यौपानेले दिए उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २५ शनिबार १४:५६:oo

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट वरिष्ठ नेता रामचन्द्र पौडेल बाहिरिएसँगै युवा नेता युवराज न्यौपानेले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। गोरखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका न्यौपाने इतर समूहका हुन्

नेपालको हरेक क्रान्तिको अगुवाइ गरेको कांग्रेसले आफूभित्रको नेतृत्व परिवर्तनको क्रान्ति यही महाधिवेशनबाट गर्नुपर्ने भन्दै उनले उम्मेदवारी दर्ता गराएका हुन्।