मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १० बिहीबार
  • Thursday, 22 February, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १४:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभापतिमा युवराज न्यौपानेले दिए उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १४:५६:००

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट वरिष्ठ नेता रामचन्द्र पौडेल बाहिरिएसँगै युवा नेता युवराज न्यौपानेले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। गोरखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका न्यौपाने इतर समूहका हुन्

नेपालको हरेक क्रान्तिको अगुवाइ गरेको कांग्रेसले आफूभित्रको नेतृत्व परिवर्तनको क्रान्ति यही महाधिवेशनबाट गर्नुपर्ने भन्दै उनले उम्मेदवारी दर्ता गराएका हुन्।