१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
संजित परियार काठमाडौं
Invalid date format ११:५२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जितपछि नवनिर्वाचित अध्यक्ष लिङ्देन (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। अध्यक्षका प्रतिस्पर्धी कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतको अन्तरले विजयी भएका हुन्। नवनिर्वाचित लिङ्देनले आज दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा शपथ लिने कार्यक्रम तय भएको छ।

तस्बिरहरु :