१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा घिमिरे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:४१:oo

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनयन भएका छन् । यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत गरी घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ । 

कांग्रेस कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले यादवको राजीनामा स्वीकृत गरी घिमिरेलाई संयोजक पदमा मनोनयन गरेका हुन् । घिमिरे यसअघि निर्वाचन समिति सदस्यका रूपमा रहेका थिए ।
 

ad
ad