मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर १० शुक्रबार २२:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केन्द्रीय कमिटी बैठकका लागि एमाले नेता जंगल क्राउनमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार २२:१३:oo

महाधिवेशनको उद्घाटन सत्रपछि केन्द्रीय कमिटी बैठकका लागि एमालेका नेताहरू सौराहस्थित होटल जंगल क्राउनमा भेला भएका छन्। ८ बजेबाट बैठक सुरु गर्ने भनिए पनि अहिलेसम्म  सुरु हुन सकेको छैन ।

बैठकमा स्थायी कमिटीले प्रस्ताव गरेअनुरूप बन्दसत्रमा पेस हुने कार्यक्रमलाई अनुमोदन गर्ने एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार बैठकले महाधिवेशनको बन्दसत्रमा विधानका केही बुँदा संशोधनको लागि प्रस्तावसमेत गर्नेछ ।