टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १० सोमबार
  • Monday, 24 January, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १० शुक्रबार २२:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केन्द्रीय कमिटी बैठकका लागि एमाले नेता जंगल क्राउनमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १० शुक्रबार २२:१३:००

महाधिवेशनको उद्घाटन सत्रपछि केन्द्रीय कमिटी बैठकका लागि एमालेका नेताहरू सौराहस्थित होटल जंगल क्राउनमा भेला भएका छन्। ८ बजेबाट बैठक सुरु गर्ने भनिए पनि अहिलेसम्म  सुरु हुन सकेको छैन ।

बैठकमा स्थायी कमिटीले प्रस्ताव गरेअनुरूप बन्दसत्रमा पेस हुने कार्यक्रमलाई अनुमोदन गर्ने एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार बैठकले महाधिवेशनको बन्दसत्रमा विधानका केही बुँदा संशोधनको लागि प्रस्तावसमेत गर्नेछ ।