मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ९ बिहीबार १६:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च अदालतबाट सुरु भएको मार्चपास बालुवाटार पुग्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ९ बिहीबार १६:१६:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतबाट सुरु भएको मार्चपास बालुवाटार पुगेको छ। प्रधानमन्त्री निवासनजिकै पुगेको मार्चपासलाई प्रहरीले रोकेको छ। प्रहरीले अगाडि बढ्न नदिएपछि मार्चपास सडकमै कोणसभामा परिणत भएको छ। नेपाल प्रहरीले बालुवाटार क्षेत्रमा मार्चपासलाई लक्षित गरी दंगासहितका प्रहरी परिचालन गरेको छ। 

बार एसोसिएसन, पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी–जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनले संयुक्त मार्चपास गरेका हुन्। दिउँसो २ बजे सुरु भएकाे  मार्चपासलाई ‘बालुवाटार न्यायमार्च’ नाम दिइएको छ।