मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका २२ एसपीको सरुवा, सात जिल्लाका प्रहरी प्रमुख फेरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:५९:oo

प्रहरी प्रधान कार्यालयले २२ जना एसपीको सरुवा गरेको छ । विभिन्न जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ । 

सरुवाअनुसार पर्सामा रमेशकुमार बस्नेत, मकवानपुरमा सुरेन्द्र गुरुङ, नुवाकोटमा रामप्रसाद शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, स्याङजामा राजीव बस्नेत, धादिङमा राकेश सिंह र सप्तरीमा अविनारायण काफ्लेलाई पठाइएको छ । 

प्रहरी प्रधान कार्यालयले १३ इन्सपेक्टरको डिएसपी बढुवामा सिफारिस पनि गरेको छ ।