मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:५१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

२४ घण्टामा थप दुई सय ९६ जनामा कोरोना संक्रमण, पाँचको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

पछिल्लो २४ घण्टामा थप दुई सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ। तीन सय ६९ जना संक्रमणमुक्त भएका छन् ।