Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ३ शुक्रबार १२:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल बार र सर्वोच्च बारका सल्लाहकार समितिको बैठक बस्दै, आगामी रणनीति तय गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ३ शुक्रबार १२:४८:००

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका सल्लाहकार समितिको बैठक आज बस्दै छ। जारी आन्दोलनको आगामी रणनीति तय गर्न बार र सर्वोच्च बारका सल्लाहकार समितिको बैठक अहिले १ बजे बस्न लागेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जारी आन्दोलनको तेस्रो चरणको आज अन्तिम दिन हो। जबराले राजीनामा नदिए बारले चौथो चरणको आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको छ।