Skip This
प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट बैठक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २ बिहीबार ११:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २ बिहीबार ११:३१:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। सर्वोच्चका एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीश जबराले दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी दुई हप्तादेखि निरन्तर धर्नामा छन्। सर्वोच्चका न्यायाधीशहरूले समेत जबराको बहिर्गमन हुनुपर्ने धारणा राख्दै आएका वेला जबराले आजका लागि फुलकोर्ट बैठक बोलाएका हुन्।