१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इजलास बहिष्कारको विरोधमा उत्रेका प्रदर्शनकारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:o८:oo

सर्वोच्च बार एसोसिएसनबाहिर प्रदर्शनरत केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरेको विरोधमा प्रदर्शनमा उत्रेका व्यक्तिहरु सर्वोच्चको मूल गेटबाहिरबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीसहित करिब ६ जना रहेका छन्।