टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १३ बिहीबार
  • Thursday, 27 January, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २५ बिहीबार १२:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बार आन्दोलन : वकिल–प्रहरी झडप, बार महासचिवसहित अधिवक्ताहरू घाइते (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २५ बिहीबार १२:२२:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको माग गर्दै आन्दोलनरत कानुन व्यवसायीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ। सर्वोच्च अदालत परिसरमा जारी नेपाल बार एसोसिएसनको धर्नामा प्रहरीले हस्तक्षेप गर्दा झडपको स्थिति आएको हो। 

प्रहरीको लाठी प्रहारबाट बार महासचिव लीलामणि पौडेल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, नेपाल बारका केन्द्रीय सदस्य रमन कर्ण, मुकुन्द भट्टराई र उच्च अदालत पाटन बारका सादस्य  मुकुन्द भट्टराई घाइते भएको नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए। अधिवक्ताहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नाराबाजी गरिरहेका छन्।