१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १७:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५७:oo

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। पाण्डेले प्रदेश सभामा ५९ मत प्राप्त गरी विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४३ मत परेको छ। मतदानका क्रममा २ मत भने तटस्थ देखिएको छ।

मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेश सभाको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका थिए।