१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १२ शनिबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्तारूढ गठबन्धनको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १६:५७:oo

सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अहिले ५ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्न लागेको हो।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र समसामसयिक विषयमा गठबन्धनका दलहरूबीच छलफल हुन लागेको हो। बैठकमा प्रधानन्यायाधीश प्रकरणलगायतका विषयमा समेत छलफल हुने बताइएको छ।

ad
ad