टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ३ सोमबार
  • Monday, 17 January, 2022
करण ताम्राकार डडेल्धुरा
२०७८ कार्तिक १९ शुक्रबार १०:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष  जोशीको निधन        

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७८ कार्तिक १९ शुक्रबार १०:११:००

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष विनोदकुमार जोशीको निधन भएको छ। शुक्रबार बिहान उनको काठमाडौंस्थित केएमसी अस्पतालमा निधन भएको हो। जोशीको हृदयाघातबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

५४ वर्षीय उनको घर अमरगढी नगरपालिका– ८ टाटर डडेल्धुरा  हो। डडेल्धुराकै पहिलो सुविधासम्पन्न रातो गुराँस रिसाेर्टका सञ्चालकसमेत रहेका जोशीले करिब २५ वर्षसम्म विश्व खाद्य कार्यक्रममा काम गरेका थिए।