१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति निधिलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:४५:oo

नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सातदिने बेलायत भ्रमणमा जानुअघि निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकका हुन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले भ्रमणमा जानुअघि निधिलाई पत्र लेखेर जिम्मेवारी दिइएको जानकारी दिएका थिए। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघमा आबद्ध देशका नेताहरूको सम्मेलन ‘वर्ल्ड लिडर समिट’मा भाग लिन आज बिहान  बेलायत प्रस्थान गरेको छ।

 

 

ad
ad