१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बैंकिङ कसुरमा कैद सजाय पाएकी फरार अभियुक्त पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:३३:oo

बैंक ठगी कसुरमा कैद सजाय पाएकी एक फरार अभियुक्त्त पक्राउ परेकी छिन् । सुनसरीको धरान उपमहानगरपालिका– ३ बस्ने ३८ वर्षीया रानीकुमारी साहलाई प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समूहले सोमबार घरबाटै पक्राउ गरेको हो ।  

साहलाई बैंकिङ कसुर मुद्दामा मोरङ जिल्ला र उच्च अदालतले २०७६ मा जरिवानासहित १ महिना कैद सजाय सुनाएको थियो । तर, साह जरिवाना र कैद भुक्त्तान नगरी गाउँघरमा लुकिछिपी बस्दै आएकी थिइन्।    

पक्राउ परेकी साहलाई कैद सजाय भुक्तानका लागि  सुनसरी जिल्लाको आदेशबाट कारागार चलान गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।   
 

ad
ad