मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ७ आइतबार २१:४६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारतले पाकिस्तानलाई दियो १५२ रनको चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ७ आइतबार २१:४६:००

टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई १५२ रनको चुनौती दिएको छ । निर्धारित २० ओभरमा भारतले सात विकेट गुमाएर १५१ रन बनाएको हो ।

भारतका कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । 

पाकिस्तानका शाहिन अफ्रिदीले सर्वाधिक ३ विकेट लिएका थिए ।