मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
२०७८ कार्तिक २ मंगलबार ११:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २ मंगलबार ११:१७:००

वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

कर्णाली राजमार्गको कालिकोट शुभकालिका गाउँपालिका– १ को जितेगडामा दुई स्थानमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।