१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १ सोमबार १४:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्यक्ष दाहालद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १ सोमबार १४:o६:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आज सोमबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर प्रचण्डले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

उपचारमा संलग्न चिकित्सकले वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी गराए। दमको समस्याबाट पीडित महासचिव वैद्य आइतबार नर्भिक अस्पतालमा भर्ना भएका थिए।