मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o८:o८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानको शिया मस्जिदमा बम विस्फोट, ३७ भन्दा बढीको ज्यान गयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o८:oo

अफगानिस्तानको शिया मस्जिदमा भएको बम विस्फोटमा ३७ जनाभन्दा बढीको  ज्यान गएको छ। कान्दाहार सहरमा रहेको उक्त मस्जिदमा शुक्रबार गराइएको विस्फोटमा परी ७० जनाभन्दा बढी घाइते भएको बिबिसीले जनाएको हो।