Skip This
श्री एयरलाइन्सको जहाज रनवेबाट घाँसेमैदानमा धसियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १९ मंगलबार
  • Saturday, 27 July, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना
नयाँ पत्रिका काठमाडाैं
२o७८ असोज १९ मंगलबार १o:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्री एयरलाइन्सको जहाज रनवेबाट घाँसेमैदानमा धसियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज १९ मंगलबार १o:३४:oo

नेपालगन्जका लागि उडान भर्ने तयारीमा रहेको श्री एयरलाइन्सको ९ एन ए एन एफ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङबाट रनवेतर्फ अघि बढ्ने क्रममा दुर्घटनामा परेको छ ।

उडानका लागि अघि बढ्दै गरेको जहाजको एउटा टायर घाँसेमैदानमा धसिएको थियो । जहाज १० बजे दुर्घटनामा परेको हो  । धसिएको जहाजको चक्का निकाल्ने काम भइरहेको विमानस्थलका महानिर्देशक प्रताप तिवारीले जानकारी दिए ।