१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले विधान महाधिवेशन आज सम्पन्न हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:५२:oo

नेकपा (एमाले)को जारी विधान महाधिवेशन आज सम्पन्न हुँदै छ। आइतबार प्रतिवेदनमाथि सुझाब पेस गर्ने कार्यसूची रहेको छ। जारी विधान महाधिवेशनमा प्रतिवेदनमाथि छलफलका लागि बनेका समितिहरूले सुझाब पेस गरिरहेका छन्।

समितिले सुझाब पेस गरेपछि अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन्। यससँगै महाधिवेशन अन्त्य हुने एमालेले जनाएको छ।

ad
ad