१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १३ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ असोज १३ बुधबार o७:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपचारका लागि पूर्वमन्त्री पुन बैंकक प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज १३ बुधबार o७:१२:oo

पूर्वअर्थ/ऊर्जामन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । बुधबार बिहान उनी पत्नी ओनसरी घर्तीको साथमा बैंकक प्रस्थान गरेका हुन् । 

नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि बैंकक प्रस्थान गरेको पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।