मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १८:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाई काटेको अभियोगमा १० जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o१:oo

गाई काटेको अभियोगमा १० जना पक्राउ परेका छन् । गाई काटेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बकैया–११ बाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरू सबै सोही गाउँपालिकाका रहेका प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा वडा नं ९ का ५० वर्षीया सन्चमाया ब्लोन, ४२ वर्षीया फूलमाया, वर्ष १८ का सन्देश बि.क, ४० वर्षीय सोमबहादुर तमाङ, १९ वर्षीय सोमार ब्लोन, वडा ११ का ३९ वर्षीय जनकबहादुर लो, ४३ वर्षीय राजकुमार घलान, ४० वर्षीय रवीन्द्र लो, ३३ वर्षीय पम्पराज लो र वडा नं ४ का ४८ वर्षीय प्रल्हादभक्त न्यासुर रहेका प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप कानुनी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।