मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थपिए १,५५८ कोरोना संक्रमित, १० जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३३:oo

पछिल्लो २४ घन्टामा एक हजार पाँच सय ५८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ६ सय ६५ पिसिआर र चार सय ७२ एन्टिजेन परीक्षण गर्दा एक हजार पाँच सय  ५८ जनामा संक्रमण देखिएको हो। सोही अवधिमा एक हजार तीन सय ३ सय ५१ जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ। अहिले देशभर २५ हजार चार सय ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।