मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १९ मंगलबार
  • Tuesday, 05 December, 2023
२०७८ भदौ २४ बिहीबार ११:१३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तिजको चहलपहल

Read Time : < 1 मिनेट
२०७८ भदौ २४ बिहीबार ११:१३:००

हिन्दू नारीहरूको महान् पर्व तिजको अवसरमा देशभरका देवालयमा पूजाआजा गरिएको छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि हरितालिका तिजको अवसरमा पूजा गर्नेहरूको भिड छ। 

आजको दिन अर्थात् भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा गरेमा सुख, शान्ति प्राप्त हुने विश्वास गरिन्छ।