मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १o:३७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एमसिसी उपाध्यक्ष काठमाडौं आउँदा विमानस्थलमा कडा सुरक्षा, छिटफुट प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३७:oo

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदा विमानस्थलको सुरक्षा कडा पारिएको छ। आज बपहान सहायक उपाध्यक्ष जोनथन ब्रुक्ससँगै उनी नेपाल आइपुगेकी हुन्। 

विमानस्थल प्रवेश गर्नेहरूलाई कडा चेकजाँच गरिएको थियो भने समूहमा बस्न दिइएको थिएन।  कडा सुरक्षा व्यवस्थाबीचमा पनि सामान्य विरोधहरू भने विमानस्थलमा भएका थिए। विराेध गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।