१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनबिआई र कामना  सेवाबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२१:oo

नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार एनबिआईले कामना सेवा विकास बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउने जनाइएको छ ।

सम्झौतामा कामनाका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेको जनाइएको छ । 

ad
ad