१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
२o८१ जेठ ९ बुधबार १५:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी बन्यो सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १५:३५:oo

सुदूरपश्चिम प्रदेश सभामा एमाले त्याग्दै थप एक सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। सांसद माया तामाङ बोहराले आइतबार समाजवादीको पक्षमा सनाखत गरेकी हुन्।

योसँगै एमालेका सभामुखबाहेक २४ जनामध्ये समाजवादीको पक्षमा सनाखत गर्ने सांसदको संख्या १४ पुगेको छ। अब एकीकृत समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको छ। सरकारको नेतृत्व गरिरहेको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन्।
समाजवादीको पक्षमा १४ जना पुगेपछि माओवादी र समाजवादी मिलेर सरकारको बहुमत पुगेको छ।
 

ad
ad