१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १३:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आइतबारदेखि मनकामना केबलकार सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:५५:oo

कोभिड– १९ संक्रमणका कारण लामो समयदेखि बन्द रहेको मनकामना केबलकार २० गते आइतबारदेखि सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय गोर्खाले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै केबलकार सञ्चालन गर्न लागिएको केबलकार सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।

कम्पनीले केबलकारमा यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रहसमेत गरेको छ। कोरोना भाइरस संक्रमण बढेपछि बन्द रहेको केबलकार लामो समयपछि सञ्चालनमा आउन लागेको हो।

ad
ad