१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १७:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३१:oo

जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत मकवानपुरबाट लागुऔषध गाँजा मुद्दामा नाै महिना चार दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुर डाँडाखर्क– ४ का चित्रबहादुर थिङ र विविध मुद्दामा ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी हेटौँडा उपमहानगरपालिका– ९ का काले भन्ने अभिषेक लामा ध्यावालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनालाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन्।