१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २२ शनिबार २१:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माधव-महन्थका दुवै दल निर्वाचन आयोगमा दर्ता, प्रमाणपत्र पनि बुझे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:१३:oo

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। दर्तापछि बुधबार बेलुका निर्वाचन आयोगले प्रमाणपत्र दिएको हो।

त्यस्तै, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसमेत आयोगमा दर्ता भएको छ।  आयोगमा दुवै दल दर्ता भएको आयोगले जनाएको हो।

‘निर्वाचन आयोगले दुवै दल दर्ता गरेको छ। दर्ता भएको प्रमाणपत्र पनि आजै उपलब्ध गराउन लागिएको छ,’ आय‍ोगका प्रवक्ता राजकुमार श्रेष्ठले नयाँ पत्रिकासँग भने।

ad
ad