१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ३ बिहीबार १५:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ३ बिहीबार १५:३o:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ। राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनमा सहज हुने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।