१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२६:oo

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन्। आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। 

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि नेपालले बुधबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। भेटमा सरकारमा सहभागी हुने, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको थियो।