१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १२:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन राेक्न माग गरिएको रिटमाथि सुनुवाइ हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १२:११:oo

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा मंगलबार सुनुवाइ हुने भएको छ। प्रदेश सभा सदस्य लीला गिरीले दायर गरेको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा तोकेको हो । 

लुम्बिनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्ताव छलफलका लागि विशेष अधिवेशन माग गरेका थिए। गठबन्धनको मागअनुसार प्रदेश प्रमुख अमिक शेरचनले बुधबारका लागि अधिवेशन आह्वान गरेका छन्।

ad
ad