१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल समूहको बैठकमा १० बुँदे सहमतिबारे भीम रावलको ब्रिफिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१२:oo

नेकपा एमाले माधव नेपाल पक्षको बैठकमा भीम रावलले १०बुँदे सहमतिबारे ब्रिफिङ गरेका छन्। उनले बैठकमा माधव नेपालले आफ्नो धारणा राखेलगत्तै कार्यदलले गरेको १०बुँदे सहमतिबारे ब्रिफिङ गरेका थिए।

उनले कार्यदलले गरेको सहमतिबारे बुँदा–बुँदामा व्याख्या गरेका थिए। रावलले १०बुँदे सहमति कसरी भयो र यसको औचित्य के हो भन्नेबारे बोलेका थिए।

वार्ता र एकताको प्रक्रिया चलिरहेको अवस्थामा अध्यक्ष केपी ओली पक्षले सदस्यता नवीकरणको काम थालेको भन्दै आपत्ति जनाइएको थियो। रावलले एकताको प्रक्रिया पूरा गरेपछि मात्र सदस्यता नवीकरणको काम थाल्नुपर्ने कार्यदलमा भनेकाे जानकारी दिएका थिए।