१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३५:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेश सभा सचिवालयमा ३४ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो। उनीहरूले अविश्वासको प्रस्ताव दर्ता गराउँदै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाका सांसदले संविधानको धारा १४४ को उपनियम (१) बमोजिम अविश्वास प्रस्ताव पेस गरेका हुन्। यसअघि विपक्षी गठबन्धनले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएका थिए।