१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ४ सोमबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ४ सोमबार १५:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोदीले गरे प्रधानमन्त्री देउवालाई फोन, कोरोनाविरुद्धको लडाइँमा सहकार्य गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ४ सोमबार १५:१५:oo

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। यसअघि देउवाले संसदबाट विश्वासको मत प्राप्त गरेपछि बधाई ज्ञापन गरेका थिए। टेलिफोन वार्तामा देउवालाई बधाई दिँदै मोदीले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने बताएका थिए।

साझा विषयमा मिलेर काम गर्ने मोदीले बताएका थिए। कोरोना महामारीविरुद्धको लडाइँ मिलेर लड्ने मोदीले बताएका थिए। 

 

Spoke with Prime Minister @DeubaSherbdr to convey my congratulations and best wishes. We will work together to further enhance the wide-ranging cooperation between India and Nepal, including in the fight against the COVID-19 pandemic.

— Narendra Modi (@narendramodi) July 19, 2021