१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ४ सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ४ सोमबार १३:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटी बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ४ सोमबार १३:३८:oo

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा बैठक जारी छ।  बैठकमा पार्टीको ह्विप उल्लंघन गर्ने सांसदमाथिको कारबाहीबारे छलफल हुने जनाइएको छ। यस्तै, पार्टीको आगामी विधान अधिवेशनबारे छलफल हुने एक केन्द्रीय सदस्यले बताए। 

एमालेले साउन २५ गतेलाई विधान अधिवेशन बोलाउने यसअघि निर्णय गरेको थियो। बैठकमा माधव नेपालनिकट नेताहरू भने सहभागी भएका छैनन्।