१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण १ शुक्रबार १३:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस पदाधिकारी बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण १ शुक्रबार १३:२८:oo

कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बालुवाटारमा २ बजे कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएकाे हाे । 

बैठकमा महाधिवेशनको तयारी, सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने  प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।