एमाले संसदीय दलको बैठक भोलि बस्ने भएको छ । संसद् भवन बानेश्वरमा बस्ने बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको सचिवालयले जानकारी दिएको छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।