मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
संजित परियार काठमाडौं
Invalid date format १६:२९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पाँच विद्यार्थी संगठनद्वारा संविधानसहित माइतीघरमण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२९:oo

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै पाँच विद्यार्थी संगठनले संविधानसहित विरोध प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले माइतीघरमण्डलामा सोमबार संविधानसहित प्रदर्शन गरेका हुन् । उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधान पढ्न पनि आग्रह गरेका छन् ।