१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २० बिहीबार १७:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खनाल–नेपाल समूहका १७ जनसंगठनको चेतावनी– पार्टीका सबै संरचनालाई २ जेठको स्थितिबाट क्रियाशील बनाइयोस्, नत्र...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २० बिहीबार १७:०६:००

एमालेले निष्कासन गरेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहका १७ जनसंगठनले पार्टी, जनसंगठन र पेसागत सगठनका सबै संरचनालाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाउन माग गरेका छन् । जनसंगठनका प्रतिनिधिहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर भने छन्, ‘यदि त्यसो नगरिए पार्टी र आन्दोलन विसर्जनको बाटोमा जान सक्छ । त्यस्तो अवस्था आए हामी त्यसो हुन दिनेछैनौँ । जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आवश्यकता निम्ति नयाँ प्रतिबद्धता र दृढताका साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौँ ।’ 
 प्रेस विज्ञप्ति जस्ताको तस्तैः